सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको भन्दा तोलामा १ हजार १०० रुपैयाँले बढेर आज सुन प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन सुन तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज […] The post सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो appeared first on BIZMANDU.

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको भन्दा तोलामा १ हजार १०० रुपैयाँले बढेर आज सुन प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन सुन तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रति तोला १० रुपैयाँ बढेर २ हजार ३५ रुपैयाँ कायम छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति‍औंस ३१०८.७२ डलर पुगेको छ। चाँदी प्रतिऔंस ३४.८५ डलर छ। आइतबार सुन प्रतिऔंस ३०८५.५७ डलर र चाँदी प्रतिऔंस ३४.१३ डलर थियो।

The post सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो appeared first on BIZMANDU.

Prev Article
गोगोरोले इलेक्ट्रिक स्कुटरका लागि संचालनमा ल्यायो ४५ वटा ब्याट्री स्वापिङ सेन्टर
Next Article
हिमालयन डिस्टिलरीका अध्यक्ष सिंहले दिए राजीनामा, बाँकी कार्यकालका लागि प्रसाइँ सञ्चालक

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video