ईद मुबारक : मस्जिदमा नमाज पछि अंकमाल गर्दै शुभकामना साटासाट (तस्विरहरु)

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाइरहेका छन्। देशभरका मस्जिद तथा ईदगाहमा यो पर्व मनाइँदैछ। ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाहसँग आशीर्वाद लिने गर्दछन्। नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अंकमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन्। काठमाडौंको […] The post ईद मुबारक : मस्जिदमा नमाज पछि अंकमाल गर्दै शुभकामना साटासाट (तस्विरहरु) appeared first on BIZMANDU.

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाइरहेका छन्। देशभरका मस्जिद तथा ईदगाहमा यो पर्व मनाइँदैछ।

ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाहसँग आशीर्वाद लिने गर्दछन्।

नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अंकमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन्।

काठमाडौंको रत्नपार्कस्थित जामे मस्जिदमा पनि मुस्लिम समुदायले ईद मनाएका छन्।

ईदको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

The post ईद मुबारक : मस्जिदमा नमाज पछि अंकमाल गर्दै शुभकामना साटासाट (तस्विरहरु) appeared first on BIZMANDU.

Prev Article
पियोर इनर्जीले चैत २८ गतेदेखि ११ करोड ९५ लाखको आइपीओ निष्कासन गर्दै
Next Article
कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति, ६४ लाखको सामान नष्ट

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video