हिमालयन डिस्टिलरीका अध्यक्ष सिंहले दिए राजीनामा, बाँकी कार्यकालका लागि प्रसाइँ सञ्चालक

काठमाडौं। हिमालयन डिस्टिलरीका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले राजीनामा दिएका छन्। सिंहले स्वास्थ्यको कारण देखाएर दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। आइतबारकै बैठकले रिक्त सञ्चालक पदमा बाँकी कार्यकालका लागि शिखर प्रसाइँलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। The post हिमालयन डिस्टिलरीका अध्यक्ष सिंहले दिए राजीनामा, बाँकी कार्यकालका लागि प्रसाइँ सञ्चालक appeared first on BIZMANDU.

काठमाडौं। हिमालयन डिस्टिलरीका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले राजीनामा दिएका छन्।

सिंहले स्वास्थ्यको कारण देखाएर दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले स्वीकृत गरेको छ।

आइतबारकै बैठकले रिक्त सञ्चालक पदमा बाँकी कार्यकालका लागि शिखर प्रसाइँलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

The post हिमालयन डिस्टिलरीका अध्यक्ष सिंहले दिए राजीनामा, बाँकी कार्यकालका लागि प्रसाइँ सञ्चालक appeared first on BIZMANDU.

Prev Article
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो
Next Article
पियोर इनर्जीले चैत २८ गतेदेखि ११ करोड ९५ लाखको आइपीओ निष्कासन गर्दै

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video