ओलीले संसद्लाई गराए थाइल्याण्ड भ्रमणबारे जानकारी, दुई वटा सम्झौता हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागेको थाइल्याण्ड भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले मंगलबारको प्रतिनिधि सभाको बैठकको सुरुमै आफ्नो थाइल्याण्ड भ्रमणबारे जानकारी गराएका हुन्। उनले थाइल्याण्ड भ्रमणका क्रममा पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा सम्झौता हुने तथा ६ वटा समझदारीमा हस्ताक्षर हुने बताए। थाइल्याण्डसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीले पहिलोपटक […] The post ओलीले संसद्लाई गराए थाइल्याण्ड भ्रमणबारे जानकारी, दुई वटा सम्झौता हुने appeared first on BIZMANDU.

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागेको थाइल्याण्ड भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबारको प्रतिनिधि सभाको बैठकको सुरुमै आफ्नो थाइल्याण्ड भ्रमणबारे जानकारी गराएका हुन्। उनले थाइल्याण्ड भ्रमणका क्रममा पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा सम्झौता हुने तथा ६ वटा समझदारीमा हस्ताक्षर हुने बताए।

थाइल्याण्डसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीले पहिलोपटक औपचारिकरुपमा त्यस देशको भ्रमण गर्न लागेका हुन्। ओलीले थाइल्याण्डका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्नेछन् भने त्यहाँका व्यवसायीलाई सम्बोधन गर्नेछन्।

त्यसपछि ओली चैत २२ गते बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुनेछन्।

The post ओलीले संसद्लाई गराए थाइल्याण्ड भ्रमणबारे जानकारी, दुई वटा सम्झौता हुने appeared first on BIZMANDU.

Prev Article
एपीटी वायरलेस ग्रुपको ३४औं बैठक काठमाडौंमा सुरु, झण्डै ४ सय प्रतिनिधि सहभागी
Next Article
गोगोरोले इलेक्ट्रिक स्कुटरका लागि संचालनमा ल्यायो ४५ वटा ब्याट्री स्वापिङ सेन्टर

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video