विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ

काठमाडौँ  । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ।  एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बिचमा रहनु अस्वस्थकर मानिन्छ।

Prev Article
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
Next Article
‘क्रूर घटनामा सान्त्वना दिन नसक्ने राजा किन चाहियो ?’

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video