कुलमान प्रकरण- अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिएकोप्रति विश्वप्रकाशको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउने निर्णय अदालतमा पुगिसकेको भन्दै प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै कुलमानलाई सरकारले बाँकी अवधि काम गर्न नदिएर गलत निर्णय गरिसकेको भए पनि अदालतमा भएको विषयमा सभामुखले प्रधानमन्त्रीलाई बोल्न दिएकोप्रति असन्तुष्टि जनाए। प्रधानमन्त्रीले अदालतमा भएको विषयमा परम्परा […]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउने निर्णय अदालतमा पुगिसकेको भन्दै प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिएकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कुलमानलाई सरकारले बाँकी अवधि काम गर्न नदिएर गलत निर्णय गरिसकेको भए पनि अदालतमा भएको विषयमा सभामुखले प्रधानमन्त्रीलाई बोल्न दिएकोप्रति असन्तुष्टि जनाए।

प्रधानमन्त्रीले अदालतमा भएको विषयमा परम्परा विपरीत संसदको रोष्ट्रममा उभिएर किन जवाफ दिनुभयो ? भन्दै प्रश्न गरे। नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको मागपछि प्रधानमन्त्री आज कुलमानलाई हटाएको विषयबारे सदनमा जानकारी गराएका थिए।

Prev Article
राप्रपा सांसदलाई ओलीको प्रश्न- संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? (भिडिओ)
Next Article
मनिष झा भन्छन्- हामीलाई राजावादी कित्तामा धकेल्न खोजियो

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video