राजवादीहरूलाई एमालेको प्रश्न- नेपालका मूर्तिहरू अमेरिका, जर्मन, बेलायतको म्युजियममा कसको पालामा पुर्‍याइयो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालका मूर्तिहरू अमेरिका, जर्मन र बेलायतको म्युजियममा कसको पालामा पुगे हेर्न राजावादीहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजाहरूले नै नेपालको मूर्ति बाहिर बेचेको आरोप लगाए। अहिले राष्ट्रपति, प्रधानमन्त्री सबैलाई बाहिर जाँदा भिसा चाहिने भन्दै राजतन्त्र हुँदा कस्ता व्यक्तिहरूलाई भिसाबिना बाहिर पठाइन्थ्यो विगत हेर्न सुझाए। उनले भने, […]

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालका मूर्तिहरू अमेरिका, जर्मन र बेलायतको म्युजियममा कसको पालामा पुगे हेर्न राजावादीहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजाहरूले नै नेपालको मूर्ति बाहिर बेचेको आरोप लगाए।

अहिले राष्ट्रपति, प्रधानमन्त्री सबैलाई बाहिर जाँदा भिसा चाहिने भन्दै राजतन्त्र हुँदा कस्ता व्यक्तिहरूलाई भिसाबिना बाहिर पठाइन्थ्यो विगत हेर्न सुझाए।

उनले भने, ‘दरबार हत्याकाण्ड कसरी भयो, कोतपर्व कसरी भयो रु भण्डारखाल पर्व कसरी भयो ? यी सबै इतिहासका पानामा सुरक्षित छन्।’

पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाए। उनले ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिन आवश्यक छ कि छैन सोच्नुपर्ने बताए।

Prev Article
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग (भिडिओ)
Next Article
समाजवादी मोर्चालाई प्रधानमन्त्रीले दिए धन्यवाद

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video