बैंक तथा वित्तीय संस्था र मिटरब्याज उत्पीडनविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- बैंक तथा वित्तीय संस्था र मिटरब्याज उत्पीडनविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन भएको ‍छ। सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध संघीय राजधानी काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलनको कार्यक्रम गरेको हो। आज भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले माइतीघर मण्डलाबाट र्‍याली गरेर नयाँ बानेश्वर क्षेत्रमा सभा गरेका थिए। ‘प्रदर्शनकारीले पीडिले  […]

काठमाडौं- बैंक तथा वित्तीय संस्था र मिटरब्याज उत्पीडनविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन भएको ‍छ।

सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध संघीय राजधानी काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलनको कार्यक्रम गरेको हो।

आज भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले माइतीघर मण्डलाबाट र्‍याली गरेर नयाँ बानेश्वर क्षेत्रमा सभा गरेका थिए।

‘प्रदर्शनकारीले पीडिले  दिएको उजुरी छानबिन गरी लघुवित्त कम्पनीहरू खारेज गर’, ‘नालाएक सरकार’, ‘एकजुट नभइ सम्भव छैन, आन्दोलन बाहेक विकल्प छैन,’ लगायतका पम्प्लेट बोकेका छन्।

तस्बिरहरू: 

 

 

Prev Article
तीनकुने घटनाका दोषीलाई कारबाहीको माग
Next Article
के अमेरिकाले इरानमाथि आक्रमण गर्न लागेको हो?

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video