त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरू)

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्ववियु निर्वाचन भएको छ। त्रिविका देशभरका क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। कतिपय क्याम्पसमा भने निर्वाचन हुन सकेको थियो। त्रिवि केन्द्रीय क्याम्पसमा पनि विवादका कारण चैत ५ गते मतदान हुन सकेन। त्यसपछि चैत ८ गतेका लागि मतदानको मिति तय गरिएको थियो। यसैबीचमा उम्मेदवारको आधिकारिकताको विषयमा […]

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्ववियु निर्वाचन भएको छ।

त्रिविका देशभरका क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। कतिपय क्याम्पसमा भने निर्वाचन हुन सकेको थियो।

त्रिवि केन्द्रीय क्याम्पसमा पनि विवादका कारण चैत ५ गते मतदान हुन सकेन। त्यसपछि चैत ८ गतेका लागि मतदानको मिति तय गरिएको थियो। यसैबीचमा उम्मेदवारको आधिकारिकताको विषयमा मुद्दा परेपछि अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण निर्वाचन हुन सकेन।

अदालतले शुक्रबार उक्त आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएपछि आज मतदान भएको हो। सोमबार बिहान साढे ८ बजेबाट इलेक्ट्रोनिक प्रविधिबाट मतदान भएको हो। मतदान जारी छ।

Prev Article
सांसद राणा पक्राउ परेकोबारे सदनलाई जानकारी
Next Article
कमल कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा

Related to this topic:

School post

cpn
Academic Program   : Primary Level
Class   : Nursery
Faculty   : English
Subject   : Nepali Oral
Submit Date   : 2082-02-05
Mark   : 10

Recent Blog

Latest book

Latest video